सरकार बोलाएको होइन ? सरकार बल्ल सही समयमा सही काम गर्दैछ । समाजमा रहेका नकारात्मक सोचभएका व्यक्तिहरु बौलाउन लागेका हुन् । गुण्डाहरु राजनितिमा हावी भएकै कारण सच्चा पोलिटिक्सीयनको उदयमान हुन सकेका छैनन् हाम्रो देशमा । र अब चाँदै गुण्डा राजको समाप्ती हुदैछ हाम्रो घर, छिमेक, समाज, देश, विदेश हुदैँ संसार बाटै । संसार बदल्नु छ भने सुरु आफैँबाट गर्नु जरुरी छ । दुई देश मिलेर जानुपर्ने अवस्थामा विभिन्न कारण देखाई लडाउन खोजिदैछ । झण्डाको आकार बिग्रियो रे त नाकाबन्दीको कारण । झण्डाको आकार विग्रियो रंग त त्यही छ र त्यसभित्र चन्द्रमा र सुर्य अताएकै छ । शान्ति रही रहोस् त्यति न कुरो ।